Skip to content

रातमा रमाएको मुस्ताङको मार्फा (तस्विरहरु)

nmb bank inside

रातमा रमाएको मुस्ताङको मार्फा (तस्विरहरु)

तस्विर : नेपाल न्यूज बैंक 

मार्फा मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा पर्ने एक प्रसिद्ध गाउँ तथा पर्यटकीय गन्तव्य हो । मार्फालीको मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाहरू लगायतले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइदिन्छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्