आकाशे पुलकै अगाडि पैदलयात्रीको मनपरी (तस्बिरहरु)
तस्बिर : प्रणय पराजुली, नेपाल न्यूज बैंक
काठमाडौंको बानेश्वरदेखि अनामनगर जाने सडकमा राखिएको आकाशे पुल प्रयोग नगरी पैदलयात्रीले जथाभावी सडक पार गर्दछन् । सुरक्षित सडक पार गर्न निर्माण गरिएको आकाशे पुल प्रयोग नगरी सिधै सडक काट्ने प्रवृत्तिले सवारी दुर्घटनाको जोखिम निम्त्याउन सक्ने खतरा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्