Skip to content
nabil bank inside

देशका विभिन्न स्थानमा बाढी र पहिरो…(फोटो-फिचर)

nmb bank inside

काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी र पहिरो आएको छ । अविरल वर्षाको कारण विभिन्न क्षेत्रमा बाढी र पहिरो आएको हो ।

शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् ।

पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँकी फोटो फिचमा हेर्नुहोस्: 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्