Skip to content

बिहिबार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार पनि सुनको मूल्य घटेको छ । तिहारपछि लगातार घटिरहेको सुनको मूल्य आज पनि ३ हजार ३ सय रुपैयाँले घटेको हो।

यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला  २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्