Skip to content

प्यालेस्टाइनमा भइरहेको इजरायलीे आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन(फोटो फिचर)

nmb bank inside

काठमाडौँ । प्यालेस्टानमा इजरायलले लगातार आक्रमण गरेकोविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ। प्यालिस्टिनीमाथि इजरायलबाट भएको जनसंहारविरूद्ध संयुक्त अभियानको आयोजनामा सोमबार दिउँसो काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरिएको हो। राजनीतिक दल, बृहत् नागरिक आन्दोलन, पेसागत संगठनहरू, मजदुर संघहरू, विद्यार्थी र युवा संगठनका प्रतिनिधिहरूले नेपालस्थित इजरायली दूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

शान्तिबाटीकाबाट शान्तिपूर्ण मार्च गर्दै लाजिम्पाट पुगेर इजरायली राजदूतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो। त्यसतर्फ अगाडि बढ्दै जाँदा प्रहरीले बीचबाटो बाटै फर्काइदिएको छ। बाँकी तस्विरमा हेर्नुहोस्…

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्