काठमाडौँ। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो।
यो सँगै आज सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्