काठमाडौँ । आर्थिक वर्ष सुरु भएको ४ महिनापछि भन्सार महसुल नियमावली तयार भएको छ। भन्सार महसुल ऐन कार्यान्वयनका लागि मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले नियमावलीको मस्यौदा स्वीकृत गरेको हो।
जेठ १५ गते प्रतिनिधि सभामा पेस भएको भन्सार महसुल विधेयक प्रतिनिधि सभाले असार १६ र राष्ट्रिय सभाले असार ३१ गते पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष सुरु भएको दिन साउन १ गते प्रमाणीकरण गरेका थिए। तर, सरकारले यो ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउन ४ महिना लगाएको हो। मन्त्रिपरिषद् बैठकले राहदानी नियमावलीमा दोस्रो संशोधन गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्