काठमाडौँ। सवारी चालक अनुमति पत्र लाइसेन्सको काम केहिदिनको लागि बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सूचना प्रकाशन गर्दै सवारी चालक अनुमति पत्रको प्रणालीमा समस्या देखिए पछि केही दिनको लागि लाइसेन्सको सबै काम बन्द रहने जनाएको हो।
विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्