Skip to content

शैलुङमा जनैपूर्णिमाको मेला धर्मावलम्बीहरुको भिड (फोटो फिचर)

nmb bank inside

काठमाडौँ । रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङमा जनैपूर्णिमाको मेला भर्न धर्मावलम्बीहरु पुगेका छन् । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिनमा ठूलो मेला लाग्ने गर्दछ। शैलुङ भगवान शंकरको तपोभूमि मानिन्छ। जनैपूर्णिमाको दिन यहाँ भगवान शिवको दर्शन गर्न हजारौं भक्तजन पुग्ने गर्दछन्। मेला विशेषगरी शिव पूजा, जनै फेर्ने, धार्मिक अनुष्ठान, र सांस्कृतिक कार्यक्रमहरू सहित सम्पन्न हुन्छ।बाकिँ तस्विरमा हेर्नुहोस् :

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्