Skip to content

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

nmb bank inside

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । ओलीले पदबाट दिएको सचिवालयले जनाएको  हो  ।

सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्