Skip to content

सर्वोच्च अदालतमा पनि गरे जेनजीहरुले आग-जनी

nmb bank inside

काठमाडौँ। सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबार, संसद भवनपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्