Skip to content

पोखरामा अवस्थित पुम्दिकोटको मनमोहक दृश्यहरु (फोटोफिचर )

nmb bank inside

काठमाडौँ । पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ ।

यस पुम्दिकोट हाल धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ, भने हाल आन्तरिक पर्यटकीय स्थलको रूपमा लोकप्रिय बनेको छ । बाकिँ तस्विरमा हेर्नुहाेस्:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्