Skip to content

सोमबार पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १३ हजार ४ सय रुपैयाँले घटेको हो। सुनको मूल्यमा आएको यो गिरावटसँगै आज सुन प्रतितोला २ लाख ८६ हजार ६  सय रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलाको ३०० रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्