काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल (डिपी अर्याल) को गाडीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक नियमको उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले जरिवाना तिराएको हो।
ट्राफिक प्रहरीका अनुसार सभामुख अर्यालको गाडीलाई लेन अनुशासन उल्लंघन गरेको भन्दै थापाथलीमा जरिवाना तिराइएको हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्