Skip to content

कारोबारको पहिलो दिन घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। योसंगै आज सुन प्रतितोला दुई लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज सुनको मूल्य घट्दा चाँदी मूल्य भने सामान्य बढेको छ। आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ५३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्