Skip to content

खुलामञ्चमा मतदान गर्दै प्रतिनिधिहरू(तस्बिरहरु)

nmb bank inside

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू मतदान गरिरहेका छन् । शुक्रबार पार्टीको नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरू मतदान प्रक्रियामा सहभागी भएका हुन्। मतदानस्थलमा प्रतिनिधिहरू आफ्नो मताधिकार प्रयोग गर्न लाइनमा बसेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्