काठमाडौँ। जेठ १४ गते सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद-उल-अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
योसँगै जेठ १४ गते बिहिबार विद्यालय, सरकारी कार्यालय, सेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन्।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्