Skip to content

शुक्रबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

यो सँगै आज सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन बिहिबार सुन प्रतितोला दुई लाख ८५ हजार  रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १ सय ७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्