Skip to content

बजेट : २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घट्यो

nmb bank inside

काठमाडौँ । सरकारले २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ । आर्थिक वर्ष २०८३ /८४ को बजेट मार्फत अर्थमन्त्रीले स्वर्णिम वाग्लेले २७३ प्रकारका कच्चा पदार्थमा लाग्दै आएको भन्सार दर घटाएको बताएका हुन्।

वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुस घटाएको उल्लेख गर्दै औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिए ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्