Skip to content

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हो।

यो सँगै आज सुन प्रतितोला तीन लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्