काठमाडौँ। बिहिबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो। यो सँगै आज सुन दुई लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी को मूल्य पनि ३५ रुपैयाँले घटेको छ। यो सँगै आज चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्