काठमाडौँ। काठमाडाैंकाे माइतीघर माण्डलामा ‘सुस्ता बचाउ अभियान’अन्तर्गत सुस्ताबासीहरुले सरकारलाई नागरिकता प्रदान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । मंगलबार सुस्ताबासीहरुले अतिक्रमण होइन सार्वभौम सम्मान दे, आफ्नै घरमा शरणार्थी यो कस्तो विडम्वना साथी लगायतका ब्यानर बोकेर विरोध प्रदर्शन गरेका हुन् ।बाँकी तस्विरमा हेर्नुहोस्:

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्