Skip to content

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

nmb bank inside

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ । 

अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा भएको खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

खेलको पहिलो हाफमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत स्पेनलाई अग्रता दिलाए । दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै जित सुनिश्चित गरे ।

यो जितसँगै स्पेन विश्वकपको फाइनलमा प्रवेश हो । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्