Skip to content

नगरकोट यात्राको नयाँ आकर्षण : चाँगुनारायणको झोलुङ्गे पुल (तस्बिरहरु)

nmb bank inside

काठमाडौँ भक्तपुरको चाँगुनारायण नगरपालिका–६ र ७ लाई जोड्ने झोलुङ्गे पुल अहिले काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।

प्राकृतिक हरियाली, मनोरम पहाडी दृश्य र रोमाञ्चक अनुभूति दिने पुलमा दैनिक रूपमा पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।बाँकी तस्विरमा हेर्नुहोस् :

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्