Skip to content

बौडेश्वर महादेव मन्दिरमा सोमबार दर्शन गर्न आएका भक्तजन (तस्विरहरू)

nmb bank inside

काठमाडौं टोखा नगरपालिका १ झोरको बौडेश्वर महादेव मन्दिर टोखा नगरपालिकाकाे प्रमुख धार्मिक एवम् पर्यटकिय स्थल हो । बौडेश्वरमा गुफा झरना रहेको छ। वर्खा समय भएकोले झरनामा रमाउन आन्तरिक पर्यटक धेरै आउने गर्छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्