तस्बिरहरुः सक्षम घिमिरे,नेपाल न्यूज बैंक
निरन्तरको वर्षापछि शनिबार बिहान मौसम खुलेसँगै काठमाडौंको दृश्य मनमोहक बनेको छ। वर्षाले धुलो र धुवाँ पखालिदिएपछि आकाश सफा देखिएको छ भने वरपरका हरियाली डाँडा र ऐतिहासिक सम्पदाहरू झन् आकर्षक बनेका छन्।यद्यपि, मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।





Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्