Skip to content

नागढुंगा सुरुङमार्ग उद्घाटनको पूर्वसन्ध्यामा प्रदर्शन (तस्विरहरु)

nmb bank inside

सक्षम घिमिरे, नेपाल न्यूज बैंक

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको कारण उत्पन्न समस्या सम्बोधनको माग गर्दै स्थानीयबासीले प्रदर्शन गरेका छन् । सुरुङमार्ग उद्घाटनको पूर्वसन्ध्यामा सोमबार स्थानीय सडकमा उत्रिएका हुन् । उनीहरुले विभिन्न मागहरु अघि सारेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्