Skip to content

भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको माइतीघरमा प्रदर्शन (फाेटाेफिचर)

nmb bank inside

काठमाडौँ। भूमिहीन सुकुम्बासी, सहकारी तथा मिटरव्याज पीडितहरूले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले मंगलबार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्तीका साथै सबै सहकारी र मिटर ब्याजीहरूबाट पीडित सम्पूर्ण नागरिक एक हो भन्दै प्रदर्शन गरेका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्