काठमाडौँ । कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार हेलिस अस्तालमा उपचारका क्रममा निधन भएको हुँदा शोक प्रस्ताव पारित गर्नका लागि आज बैठक बसेको हो । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवनमा बसेको थियो ।










Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्