Skip to content

सिंहदरबारमा भीभीआइपीका गाडीहरू (तस्विरहरू)

nmb bank inside

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापतिलगायतका भीभीआइपीहरु बैठकस्थलमा आउने क्रममा । बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुनेछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्