जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भाव र्याली (तस्विरहरु)
तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
नेपाली कांग्रेसका विभिन्न भातृ संस्थाहरुले जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भावका लागि र्याली निकालेका छन् । उनीहरुले काठमाडौंको प्रदर्शनी मार्गमा ‘अनेकतामा एकता’, ‘क्रोध छोडौं, करुणा रोजौं’ लगायतका श्लोगन लेखेका प्ले कार्ड बोकेका थिए ।














Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्