Skip to content

ग्यासका लागि लाइन (फोटोफिचर)

nmb bank inside

तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेको भए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्। काठमाडौंको सुकेधारा क्षेत्रलगायतका क्षेत्रमा ग्यासका लागि रित्तो सिलिन्डर बोकेर डिपोअगाडि लामो लाइनमा बस्न बाध्य छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्