यसरी गरियाे निम्स दाइको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन (फाेटाे, भिडियाे)
तस्विरहरू : श्रीकृष्ण आचार्य, नेपाल न्यूज बैंक
पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी दुःखद निधन भएका प्रख्यात नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्स) दाइको स्मृतिमा सगरमाथा आरोही संघले श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेकाे छ । मंगलबार माइतीघर मण्डलामा संघले दीप प्रज्वलन गरेकाे हाे ।









Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्