काठमाडौँ। समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताल्चा खोलेको छ । हिजो मंगलबार पुस्तकालय पुनः संचालनमा ल्याउने सहमति भएसँगै समाज कल्याण परिषद्को आज ताल्चा खोलिदिएको हो ।
समाज कल्याण परिषद्ले गत चैत ३ गते भृकुटीमण्डपस्थित ‘काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय’ले भाडा बापतको बक्यौता रकम नतिरेको भन्दै पुस्तकालयमा तालाबन्दी गरेको थियो ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्