Skip to content

तीनकुनेस्थित वागमती पुलआसपास क्षेत्रमा निर्माण कार्यले पैदलयात्रीलाई सास्ती(तस्विरहरु)

nmb bank inside

काठमाडौँ। काठमाडौंको तीनकुनेस्थित वागमती पुलसँगै निर्माणाधीन सहायक पुलको वाल पुनःनिर्माण जारी रहँदा फुटपाथ प्रयोग गर्ने सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको छ । व्यस्त मार्गमा सुस्त निर्माणले पैदलयात्रीलाई जोखिमसमेत बढ्दै गएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्