Skip to content

उपचारपछि स्वदेश फर्किँदै देउवा, साउन २६ गते काठमाडौं आइपुग्ने !

nmb bank inside

काठमाडौं । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा उपचारपछि स्वदेश फर्किने भएका छन् । उपचारकालागि सिंगापुर हुँदै हङकङ पुगेका देउवा साउन २६ गते राति करिब १० बजे काठमाडौं आइपुग्ने उनी निकट स्रोतले बताएको हो। 

स्वास्थ्य उपचारका लागि देउवा गत फागुन १३ गते सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए।

उपचार प्रक्रिया सम्पन्न भएपछि उनी अब स्वदेश फर्किन लागेका हुन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्