Skip to content

युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो(तस्बिरहरु)

nmb bank inside

काठमाडौँ। पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर बिहीबार स्वदेश ल्याइएको छ । कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

विमानस्थलमा उनका परिवारका सदस्य, आफन्त, साथीभाइ, पर्वतारोहण समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरू उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्