Skip to content

करदाता प्रोत्साहन कार्यक्रमको पुरस्कार वितरणका केही दृश्यहरु

nmb bank inside

करदाता प्रोत्साहन कार्यक्रमको पुरस्कार वितरणका केही दृश्यहरु 

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक 

आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। एक जनाले १० लाख रूपैयाँ उपहार विजेता बनेका छन् भने १५ जनाले पाए १ लाख रूपैयाँ प्राप्त गरेका छन् । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्