काठमाडौँ । नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौँमा बृहत् धार्मिक पदयात्रा निकालिएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सोमबार राजधानीमा पदयात्रा गरिएको हो।
‘धर्ममाथि हमला भएको छ, संरक्षण गरौँ’ भन्ने नारासहितका ब्यानर बोकेर सहभागीहरू पदयात्रामा सहभागी भएका थिए। संगठनले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै धार्मिक पदयात्रा आयोजना गरेको जनाएको छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्