Skip to content

काठमाडौंमा गर्मी बढेपछि छाताको सहारा लिँदै पैदल यात्री (तस्बिरसहित)

nmb bank inside

काठमाडौँ। काठमाडौं उपत्यकामा गर्मी बढेसँगै सडकमा हिँड्ने पैदलयात्रीहरू छाताको सहारा लिन थालेका छन् । बुधबार बिहानैदेखि चर्को घाम लागेपछि व्यस्त सडक तथा बजार क्षेत्रमा छाता ओढेर हिँड्ने पैदलयात्रीको संख्या सामान्य दिनको तुलनामा बढेको देखिन्छ ।

पछिल्ला केहीदिन देखि दिनहुँजसो वर्षा भइरहेको उपत्यकामा एक्कासी गर्मी बढेपछि अहिलेको तापक्रम करिब ३० डिग्री सेल्सियस पुगेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्