पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगे धवल शम्शेर राणा (तस्विरहरु)
तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
डा.धवल शम्शेर राणा नयाँ पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगेका छन् । शुक्रबार उनले आफ्नो नयाँ पार्टी ‘जय नेपाल पार्टी’ दर्ता गराएका हुन् । उनको पार्टीले चुनाव चिन्ह त्रिभुज पाएकाे छ ।











Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्