नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन पनि दर्शकको घुइँचो (तस्विरहरु)
तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज अन्तिम दिन पनि दर्शकको उल्लेख्य उपस्थिती रहेको देखिन्छ ।
साउन २६ गतेदेखि सुरु भएको एक्स्पो आजबाट समापन हुँदैछ । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् भने हालसम्म ५३ नयाँ मोडल सार्वजनिक भइसकेका छन्।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्