Skip to content

बारामा ३ वर्षीया बालिकाको हत्या : न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध (तस्बिरसहित)

nmb bank inside

काठमाडौँ। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयबासी सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका छन् । बिहीबार बिहान ​बालिकालाई न्याय दिलाउने माग गर्दै स्थानीयले त्रिभुवन राजमार्गको सडक ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्