तारागाउँ कल्चरल सेन्टरमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी (तस्विरहरू)
तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
काठमाडौं बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एल.एन. तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिंघेका कला सिर्जना समावेश छन्।














Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्