Skip to content

यस्ताे छ नाडा अटो शोको अन्तिम तयारी (तस्विरहरू)

nmb bank inside

यस्ताे छ नाडा अटो शोको अन्तिम तयारी (तस्विरहरू)

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपममा सुरु हुने ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । १८ औं संस्करणको नाडा अटो शोका लागि भृकुटीमण्डप परिसर क्षेत्रमा स्टल एवम अन्य पूर्वाधार साथै मुख्यद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्