तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक
भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले नदी तटीय क्षेत्रका बस्तीमा व्यापक क्षति पु¥याएको छ । नदी किनारका घर, पसल, सडक तथा सावर्जनिक संरचनामा बाढीले क्षति पु¥याउँदा स्थानीयवासीको जनजीवन अस्तव्यस्त भएको छ ।
प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् । यद्यपी, ती क्षेत्रमा हाल सम्म के कति मानविय र आर्थिक क्षति भयो भन्ने बारेमा सरकारले विवरण संकलन गरिरहेको छ ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्