तस्विरहरू : टार्जन लिम्बु, नेपाल न्यूज बैंक
भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले ढुङ्गे बजारलगायतका क्षेत्रमा क्षति पुगेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित भएको छ। प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् ।






Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्