बाढीपछिकाे धादिङ (तस्विरहरू)
तस्विरहरू : नेपाल न्यूज बैंक
रसुवाको भोटेकोशी हुँदै आएको बाढीले धादिङकाे जनजीवन प्रभावित भएको छ। बाढीले विभिन्न स्थानमा सडक, पुल तथा भौतिक संरचनामा क्षति पुर्याएपछि स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ। बाढीपछि प्रभावित क्षेत्रको अवस्था अस्तव्यस्त देखिएको छ। कतिपय स्थानमा सडकमा लेदो र माटो थुप्रिँदा आवागमनमा समस्या भएको छ भने बाढीका कारण घर तथा अन्य संरचनामा समेत क्षति पुगेको छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्