Skip to content

जनैपूर्णिमामा पशुपतिनाथ मन्दिर क्षेत्रमा भीडभाड (फोटो/भिडियो)

nmb bank inside

तस्बिर : सक्षम घिमिरेर/नेपाल न्यूज बैंक

जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। श्रद्धालुहरू पशुपतिनाथको दर्शन, पूजा–आराधना तथा रक्षासूत्र बाँध्न मन्दिर पुगेका छन्। जनै फेर्ने, डोरो बाँध्ने तथा धार्मिक विधिअनुसार पूजाआजा गर्ने भक्तजनका कारण पशुपति क्षेत्र धार्मिक र सांस्कृतिक गतिविधिले भरिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्