तस्विरहरू : सक्षम घिमिरे,नेपाल न्यूज बैंक
नुवाकोटका बाढीपीडितका लागि काठमाडौंको माइतीघरमा सर्वसाधारणले आफ्नै खर्चमा राहत सामग्री संकलन तथा व्यवस्थापन गरेका छन्। विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले सर्वसाधारणको पहलमा राहत संकलन गरिएको हो। बाढीका कारण प्रभावित बनेका नुवाकोटका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री उपलब्ध गराउने उद्देश्यले माइतीघरमा राहत संकलन गरिएको छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्